नियम २२
काम कारवाही रोक्का राख्न सक्ने
(१) निरीक्षकले ऐनको दफा ८ बमोजिम जाँचबुझको सिलसिलामा ऐन वा यस नियमावली विपरीत भए गरेको कुनै काम कारवाई तुरुन्त रोक्का गर्नु पर्ने भएमा सम्भव भएसम्म मन्त्रालयको अनुमति लिई रोक्का गर्नु पर्नेछ र त्यसरी
अनुमति लिन सम्भव नभएमा त्यस्तो काम कारवाई रोक्का राखी सो कुराको जानकारी यथाशक्य छिटो मन्त्रालयलाई दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम निरीक्षकले कुनै काम कारवाही रोक्का राख्नु परेको वा राखेको जानकारी प्राप्त भएमा मन्त्रालयले सो सम्बन्धमा तुरुन्त जाँचबुझ गर्न लगाई उपयुक्त आदेश दिनु पर्नेछ ।
अनुमति लिन सम्भव नभएमा त्यस्तो काम कारवाई रोक्का राखी सो कुराको जानकारी यथाशक्य छिटो मन्त्रालयलाई दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम निरीक्षकले कुनै काम कारवाही रोक्का राख्नु परेको वा राखेको जानकारी प्राप्त भएमा मन्त्रालयले सो सम्बन्धमा तुरुन्त जाँचबुझ गर्न लगाई उपयुक्त आदेश दिनु पर्नेछ ।
वातावरण संरक्षण नियमावली, २०५४
परिच्छेद - १
परिच्छेद - २
नियम ३: प्रारम्भिक वातावरणीय परीक्षण वा वातावरणीय प्रभाव मूल्याङ्कन गर्नु पर्नेनियम ४: वातावरणीय प्रभाव मूल्याङ्कनको लागि क्षेत्र निर्धारण (स्कोपि·) गर्नु पर्नेनियम ५: प्रारम्भिक वातावरणीय परीक्षण वा वातावरणीय प्रभाव मूल्याङ्कनको लागि कार्यसूची स्वीकृत गर्नु पर्नेनियम ६: पुन कारबाही गर्नु पर्नेनियम ७: प्रारम्भिक वातावरणीय परीक्षण र वातावरणीय प्रभाव मूल्याङ्कनको लागि प्रतिवेदन तयार गर्नेनियम ८: Xxxxxxxनियम ९: Xxxxxxxनियम १०: प्रस्ताव स्वीकृतिको लागि पेश गर्नु पर्नेनियम ११: प्रस्ताव कार्यान्वयन गर्न स्वीकृति दिन सक्नेनियम ११क: प्रस्तावको क्षेत्र निर्धारण (स्कोपिङ्ग), प्रतिवेदन तयारी तथा स्वीकृति सम्बन्धी विशेष व्यवस्थानियम ११ख: पूरक वातावरणीय प्रभाव मूलल्याङ्कनको लागि निवेदन दिनु पर्नेनियम ११ग: मन्त्रालयमा सिफारिस गर्नु पर्नेनियम ११घ: अनुमति दिन सक्नेनियम ११ङ: वातावरणीय व्यवस्थापन योजना स्वीकृत गर्न सक्नेनियम ११च: प्रभावको क्षति न्यूनीकरण गर्नु पर्नेनियम ११छ: खारेजी र बचाउनियम १२: प्रतिवेदन पालन गर्नु पर्नेनियम १३: अनुगमन तथा मूल्याङ्कननियम १४: वातावरणीय परीक्षण गरी अद्यावधिक राख्नु पर्ने
परिच्छेद - ३
नियम १५: मापदण्ड विपरीत फोहर मैला निष्काशन गर्न नहुनेनियम १६: अस्थायी वा स्थायी प्रदूषण नियन्त्रण प्रमाणपत्र सम्बन्धी व्यवस्थानियम १७: प्रदूषण गरेमा वा फोहरमैला निष्काशन गरेमा उजूरी गर्न सक्नेनियम १८: प्रदूषण निष्काशन गर्न वा फोहोर मैला निष्काशन नगर्न सूचना गर्नेनियम १९: शर्तहरू परिवर्तन गर्न सक्नेनियम २०: सम्बन्धित निकाय आफैले सरसफाई सम्बन्धी काम गर्न सक्ने
परिच्छेद - ५
नियम २६: पञ्जिका तयार गर्दा अपनाउनु पर्ने कार्यविधिनियम २७: चिन्ह तथा सिमाना राख्नु पर्नेनियम २८: हानी नोक्सानी गर्न नहुनेनियम २९: उजूरी गर्न सकिनेनियम ३०: वातावरण संरक्षण क्षेत्रमा गर्न नपाइने कामनियम ३१: स्वीकृति बेगर अनुसन्धान गर्न नहुनेनियम ३२: स्वीकृतिको लागि निवेदन दिनु पर्नेनियम ३३: शर्त विपरीत काम गर्न नहुने
परिच्छेद - ८
नियम ४५: क्षर्तिपूर्ति भराउन निवेदन दिन सक्नेनियम ४६: निर्धारित समयमा क्षतिपूर्ति रकम बुझाउनु पर्नेनियम ४७: जायजेथाबाट क्षतिपूर्ति असूल उपर गरिनेनियम ४८: सजाय गर्ने अधिकारी तोकिएकोनियम ४९: Xxxxxxxनियम ५०: वातावरण सम्बन्धी विशेषज्ञको नामावलीनियम ५१: अधिकारी तोकिएकोनियम ५२: अधिकार प्रत्यायोजननियम ५३: यसै नियमावली बमोजिम हुनेनियम ५४: अनुसूचीमा हेरफेर तथा थपघट गर्न सक्ने